काठमाडौं । चीनबाट विद्युतिय(ई) बस ल्याउने बहस अझै पनि छलफलमै सिमित भएको छ । बस खरीदका लागि विभिन्न प्रक्रिया पुरा गरेपनि हालसम्म बस ल्याउने वा नल्याउनेबारे निश्चित भएको छैन । हाल बस ल्याउने वा नल्याउने बारे आन्तरिक छलफल भइरहेको स्थानिय मन्त्रालयका प्रवक्ता पूर्ण चन्द्र भट्टराईले जानकारी दिए । बस खरीदका लागि नेपाली तथा चिनीयाँ टोलिले…