Logo

एनसेलको विक्री प्रक्रिया सम्पन्न भएको टेलियासोनेराको घोषणा, नेपालमा भने करको बहस अझै जारी

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको विक्रीमा नेपालमा लाभकर लाग्ने/नलाग्ने विषयको टुंगो नालग्दै माउ कम्पनीले टेलियासोनेराको विक्री प्रक्रिया सम्पन्न भएको घोषणा गरेको छ । स्वीडिस कम्पनी टेलियासोनेराले सोमवार विज्ञप्ती जारी गर्दै  एनसेल विक्रीको प्रक्रिया सम्पन्न भएको घोषणा गरेको हो । कम्पनीले गत १२ डिसेम्बर (६ पुस)मा मलेशियाको व्यवसायिक समूह एक्सियटा ग्रूप बरहाद (एक्सियटा)सँग भएको सम्झौताअनुसार एनसेलको…