Logo

भुकम्प र नाकाबन्दीको असर, २५ प्रतिशतले निर्यात घट्दा आयातमा १४ प्रतिशत गिरावट

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा निर्यात व्यापार २४ दशमलव ९ प्रतिशतले घटेको छ । सो अवधिमा कुल ४२ अर्ब ७३ करोड रुपैयाँको मात्र निर्यात भएको छ । समीक्षा अवधिमा भारततर्फ निर्यात ३४ दमलव ५ प्रतिशतले घटेको छ भने चीनतर्फ झण्डै ५० प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । यसैगरी, अन्य मुलुकतर्फको…