Logo

चाइना इन्टरनेशनल कार्पेट एक्स्पोमा नेपाल सहभागी हुदै, ७ ओटा स्टल रहने

काठमाडौ । चीनमा हुन लागेको २०१६ चाइना इन्टरनेशनल कार्पेट एक्स्पोमा नेपाल गलैंचा निकासीकर्ता संघले भाग लिने भएको छ । संघका ६ वटा सदस्य कम्पनीका एक एक वटा र संघको एक गरी ७ वटा स्टल रहने बताइएको छ । सो प्रदर्शनीमा भाग लिन नेपाल गलैंचा निकासीकर्ता संघका अध्यक्ष अनुप बहादुर मल्लको नेतृत्वमा एक प्रतिनिधि मण्डल त्यस तर्फ…