Logo

१० खर्ब ३२ अर्वको बजेट आज, ५ खर्ब २५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७३र७४ का लागि १० खर्ब भन्दा माथिको बजेट ल्याउदै छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार अपरान्ह ४ बजे बजेट वक्तव्य दिने कार्यक्रम छ । अर्थमन्त्रालय स्रोतका अनुसार बजेटको आकार १० खर्ब ३२ अर्वको रुपैयाँभन्दा बढीको हुनेछ । तर १० खर्व ६० अर्व सम्म पुग्न सक्ने स्रोतले जानकारी दिएको छ ।…