निजी क्षेत्रले सरकारले आर्थिक वर्ष २०७३/७४ को लागि ल्याएको बजेट समग्रमा राम्रो भएको बताएको छ । बजेट केही महत्वाकाक्षी भएपनि दिर्घकालिन सोचका साथ ल्याइएकोले राम्रो भएको उनीहरुको धारणा छ । सरकारले आगामी आवको बजेट निजी क्षेत्रले अपेक्षा गरेअनुरुप ल्याएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । नेपालमा पहिलो पटक बजेट वक्तव्य मार्फत नै…