Logo

वाणिज्य बैंकले गरे कर्मचारी तलवभत्तामा १८ अर्व खर्च, कुन बैंकको कति ?

रामराजा श्रेष्ठ २८ भदौं, काठमाडौं । वाणिज्य बैंकले कर्मचारी खर्चमा वार्षिक १७ अर्व ८० करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७१/७२ मा बाणिज्य बैंकहरुले कर्मचारीका लागि मात्र सो रकम खर्च गरेका हुन् । आर्थिक वर्ष २०७१/७२ मा ३० वटा वाणिज्य बैंकले सो रकम आफ्ना मर्कचारीका लागि खर्च गरेको हो । गत…