Logo

करिव साढे ५ अंकले घट्यो नेप्से,१ अर्व ४ करोडको कारोवार

काठमाडौं । बिहीवार नेप्से परिसुचक ५ दशमलव ४४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय १८ दशमलव १२ अंकमा झेर बन्द भएको छ । बिहीवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ७१ दशमलव…