Logo

घरेलु महासंघको अध्यक्षमा गिरीसहित सवै पदाधिकारी सर्वसम्मत निर्वाचित, महिला उद्यमीमा अञ्जु उपाध्य

नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित भएका छन् । काठमाडौंमा मंगलवार सम्पन्न महासंघको २३ औं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा गिरी सहित सवै पदाधिकारी र सदस्यको निर्विरोध निर्वाचित गरेको हो । गिरी यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष थिए । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा उमेश प्रसाद सिंहलाई निर्वाचित गरेको छ । त्यसैत, साना उद्योगतर्फमो उपाध्यक्षमा विष्णु…