Logo

रोयल इन्फिल्डको नयाँ शोरुम जनकपुरमा, वितरकमा नारायणी मोटर्स

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलले जनकपुरमा शोरुम स्थापना गरेको छ । नारायणी मोटर्सले रोयल इन्फिल्डको डिलरको रुपमा शोरुम स्थापना गरेको हो । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले एक समारोहबीच नारायणी मोटर्सको उद्घाटन गरे । सो अवसरमा अध्यक्ष दुगडले रोयल इन्फिल्ड अहिले एउटा लाइफस्टाइल बनिसकेको र यो एउटा आवश्यक सवारी साधनको रुपमा परिचित भएको बताए…