काठमाडौं । मञ्जुश्री फाइनान्सियल इन्ष्टिच्युसनको विषेश साधारण सभाले १ बरावर १ दशमलव ७५ को अनुपातमा हकप्रद सेयर जारी गर्नको लागि स्वीकृति प्रदान गरेको छ । फाइनान्सको हिजो भएको विशेष साभारणसभले उक्त प्रस्ताव पारित गरेको हो । विशेष साधारण सभाबाट पारितभएसँतै तत्कालै हकप्रद जारी गरिने कम्पनीले जानकारी दिएको छ । उक्त हप्रदसँगै फाइनान्सको चुक्ता पूँजी ६८…