Logo

ग्रीन डेभलपमेन्ट बैंकको सेयर आवेदन खुला,अधिकतम १० लाखसम्मको आवेदन दिन सक्ने

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सेयर आवेदन खुला भएको छ । बागलुङ जिल्लामा मुख्य कार्यालय रहेको सो बैंकको ४ लाख ५० हजार कित्ता साधारण सेयर निस्काशन भएको छ । आवेदकले ५० देखि १० हजार कित्तासम्म (५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म)को आवेदन दिन सक्ने बताइएको छ । बैंकको सेयर बिक्री प्रबद्र्धकको रुपमा एनआईबिएल क्यापिटल रहेको…