Logo

एनसेलको नयाँ लोगो अनावरण, ग्राहकलाई सुपथ मूल्यमा नविन सेवा प्रदान

काठमाडौं । मोवाइल सेवा प्रदायक एनसेलले नयाँ ब्राण्ड लोगोको आधिकारिक रुपमा अनावरण गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमबीच लोगो अनावरण गरेको हो । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स तथा आजीयाटाग्रुपका दक्षिण एशिया क्षेत्रका प्रमुख कार्यकारी डा. हान्स विजयसुर्याले संयुक्त रुपमा कम्पनीको नयाँ ब्राण्ड लोगो सार्वजनीक गरेका थिए । एनसेलको ८० प्रतिशत शेयरहोल्ड गर्ने विदेशी…