Logo

व्यवसायीलाई गार्मेण्ट उद्योगमा लाग्न प्रमको आग्रह, कपास खेती गर्न सुझाव

काठमाडौं । तराइमा भइरहेको अन्दोलन तथा भारतीय नाकाबन्दीले पारेको प्रभाववारे ध्यानकर्षण गराउन बालुवाटार पुगेका व्यवसायीको टोलीलाई प्रधानमन्त्री केपी ओलीले कपास खेती गर्न आग्रह गरेका छन् । ‘अहिले अमेरिकाले नेपालमा उत्पादित कपडा निर्यातमा भन्सार छुट गरेको छ,’ उनले भने, ‘कपास खेती गर्नुस त्यसबाट उत्पादित कपडा अमेरिका निर्यात गर्नुहोस ।’ कपास खेती गरेर कपडा निर्यात गर्न सके…