काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपासका ६ ओटा घर भभत्काउन सम्वन्धित घरधनीलाई निर्देशन दिएको छ । विमानस्थलको दक्षिणतर्फ पर्ने कोटेश्वरका ती घरले जहाजको बाटोमा बाधक बनेको भन्दै काठमाडौं महानगरपालिकाले घरको तला काट्न सम्वन्धित घरधनीलाई निर्देशन दिएको हो । ति घरले गर्दा जहाज अवतरण तथा उडानमा खतरा देखिएको भन्दै घरको तला घटाउन पत्राचार घरधनीलाई गरेको महानगरपालिकोको…