Logo

गत आवमा १ खर्व ९४ अर्वको राजस्व संकलन, यी हुन बढी राजस्व उठाउने पाँच कार्यलय

काठमाडौं । आर्थिक बर्ष २०७२/ ७३ मा १ खर्व ९४ अर्व ८८ करोड २५ लाख बराबरको राजस्व संकलन भएको छ । जुन सो आवको लक्ष्यको ९४ दशमलव ६६ प्रतिशत हो । सो आवमा २ अर्व ५ अर्व ८६ करोड ९४ लाख रुपैयाँको राजस्व उठाउने लक्ष्य थियो । सीमा क्षेत्रमा भएको अवरोधका कारण सो अवधिमा मालवस्तुको…