काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले अमेरिकामा वाइवाइ चाउचाउ उद्योग स्थापना गर्ने लक्ष्य रहेको बताएका छन् । अमेरिकामा रहेका नेपालीहरुसँग शनिबार अमेरिकी शहर ड्यालस र आइतबार लस एञ्जेल्समा छलफलको क्रममा उनले यस्तो बताएका हुन् । साथै सिलिकन भ्यालीमा भेञ्चर क्यापिटलमार्फत पहिलो नेपाली उद्योग स्थापना गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । ‘म सानैदेखि दिनमा…