काठमाडौं । पञ्चकन्या समूहले बल्खुमा एक वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । कम्पनीले आफ्नो ४५औं पञ्चकन्या दिवश विभिन्न कार्यक्रमहरु गरी मनाउने सिलसिलामा बिहीवार वृक्षारोपण गरेको हो । बढ्दो वातावरण विनाशलाई थोरै मात्रामा भएपनि कम गर्न यस्ता प्रकारका वृक्षारोपणले सघाउ पुग्ने विश्वास लिइएको छ । पञ्चकन्या समूह्ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो कार्य ग्रुपको पहिलो…