काठमाडौं । कृषि विकास बैंकले एकै पटक २सय ९८ कर्मचारी माग गरेको छ । सरकारी स्वामित्वको सो बैंकले पाचौं तहमा ४० जना र सहायक लेखापाल चौथो तहमा २सय ५८ जनाका लागि रोजगारी खुला गरेको हो । त्यसैगरी बैंकले व्यवसायक सहायक, सहायक स्तर प्रथम श्रेणीको पाचौं तहमा ४० जना कर्मचारी मागेको छ । पाँचौ तहको लागि…