Logo

२ अंकले घट्यो नेप्से, साधारण सभाकै दिन नेशनल हाइड्रोको १३ करोडको सेयर कारोवार

काठमाडौं । नेशनल हाइड्रो पावरका मुख्य प्रवद्र्धक एनबी समुह र निर्मल प्रधानले एउटै मञ्चबाट कम्पनीको विवाद समाप्त भएको घोषणा भएको दिन लगानीकर्ताले झन बढी विक्री गरेका छन् । कम्पनीको विशेष साधारणसभामार्फत उनीहरुले कम्पनीले राम्रो मुनाफा दिने भएकाले तत्काल सेयर नबेच्न आग्रह गरिरहदा लगानीकर्ताले भने झन बढी सेयर विक्री गरेका हुन् । बजारमा नेशनल हाइड्रोको सवैभन्दा…