Logo

निम्वसले ल्यायो व्यञ्जन खाने तेल, मूल्य प्रतिलिटर १ सय ९० र दुई सय

काठमाडौं । निम्वसले ‘व्यञ्जन’ खाने तेल बजारमा ल्याएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि निम्वसको व्यञ्जन तेल सार्वजनिक गरिएको हो । सो अवसरमा कृषि मन्त्री गौरी शंकर चौधरी, निम्वसका अध्यक्ष जगदिश अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकालगायतले संयुक्त रुपमा तेल सार्वजनिक गरेका हुन् । कार्यक्रममा निम्वसका प्रबन्ध निर्देशक आनन्द वगरियाले…