Logo

प्रभुको साधारणसभाबाट ६ जना संचालक चयन, हकप्रद पारित, चुक्ता पूँजी ८ अर्ब २२ करोड पुग्ने

काठमाडौं । प्रभु बैंकको आज भएको साधारणसभाले आफ्ना सेयर धनीलाई दिन लागिएको ४० प्रतिशत हकप्रद सेयर पारित गरसेको छ । बैंकको १५ साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । यसैगरी सभाले आर्थिक वर्ष २०७२÷०७३ को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएको छ । साधारण सभाले पारित गरेसँगै बैंकले आफ्ना सेयरधनीलाई…