Logo

नेपाल र चीनद्वारा १५ बुँदे संयुक्त वक्तव्य जारी, समेटियो इन्धन आयात पनि

काठमाडौं । नेपाल र चीनले १५ वुँदै संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशका सरकारले संयुक्त विज्ञप्ती जारी गरेका हुन् । बुधवार बेइजीङमा एक कार्यक्रमबीच विज्ञप्ती जारी गरिएको प्रधानमन्त्रीको भ्रमण दलमा रहेका नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए । प्रधानमन्त्रीको भ्रमणको क्रममा पेट्रोलियम आयातको…