काठमाडौं । सरकारले दशै तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सरकारले सूपथ मूल्यका तरकारी तथा फलफूल पसल राख्ने भएको छ । मन्त्रालयमा शुक्रवार उच्चपदस्त पदाधिकारी र फुफूल व्यवसायी महासंघका व्यवसायी बसेको वैठकले यस्तो निणर्य गरेको हो । चाडपर्वमा नेपाल भरिनै सकेसम्म सुपथ मूल्यमा तरकारी तथा फलफूल उपलब्ध गराउने र हाल उपत्यका भित्र सञ्चालनमा रहेका सूपथ…