Logo

हेटौंडा कपडा उद्योग संचालन गर्न समिति गठन, १५ दिनभित्र सुझाव पेश गर्न निर्देशन

काठमाडौं । सरकारले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई पुनः संचालन गर्ने भएको छ । उक्त उद्योग संचालनको लागि उद्योग मन्त्रालयले एक अध्ययन समिति गठन गरेको छ । मन्त्रालयले उद्योगको बस्तुस्थिती अध्ययनका लागि राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा ८ सदस्यीय समितिको गठन गरेको छ । सो कमिटिलाई १५ दिनभित्र सुझाव सहितको…