Logo

एकैदिन तोलाको ५ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं । मंगलबार  स्थानीय बजारमा सुनको भाउ तोलाको ५ सयले ओरालो लागेको छ । सो दिन सुनको भाउ प्रतितोला ५४ हजार ४ सय तोकिएको हो । यसअघि आइतबार सुन तोलाको ५४ हजार ९ सयमा कारोवार भएको थियो । त्यस्तै मंगलबार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतवार चाँदी तोलाको…