नेपाल चेम्वर अफकमर्सले नेपाल–जापान कुटनीतिक सम्वन्ध स्थापना भएको ६०औं वर्षको अवसरमा वाकाथुन (प्रभातफेरी) कार्यक्रम गरेको छ । सो अवसरमा विविध कार्यक्रम संचालनगर्ने क्रममा आज वाकाथुन गरेको हो । उक्त प्रभातफेरी कान्तिपथ, भोटाहिटी, असन, इन्द्रचोक, मखन, हनुमानढोकाहुदैं बसन्तपुरमा पुगेर सकिएको थियो । सो कार्यक्रममा आपूर्ति मन्त्री दिपक बोहोरा, वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय, परराष्ट्र सचिव झविन्द्र ओझा,…