Logo

गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्षमा बिवेक दुगड़, सञ्चालकमा गाडिया

गुराँस लाइफ इन्स्योरेन्सको अध्यक्षमा बिवेक दुगड़, सञ्चालकमा गाडिया


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को संचालक समितिमा अध्यक्ष बिवेक दुगड़ तथा सञ्चालक ऋषी कुमार गाडिया नियुक्त भएका छन् ।

मोतीलाल दुगड़, संचालक मालचन्द दुगड़ तथा ज्योती कुमार बेगानीले दिएको राजीनामा संचालक समितिले स्वीकृत गरी रिक्त रहेका स्थानमा उनीहरुलाई नियक्त गरेको हो ।

सो कम्पनीको संचालक समितिले बिवेक दुगड़लाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । साथै अध्यक्षले आफ्नो कार्यभार समेत सम्हालेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL