Logo

यूएम बाइकको नयाँ शोरुम लाहानमा, दशैं तिहारको अवसरमा १५ हजारसम्म छुट

काठमाडौं । अमेरिकी प्रविधिमा निर्मित यूएम वाइकको नयाँ शोरुम लाहानमा स्थापना गरिएको छ । सागर टेडर्सले विश्वकर्मा पूजाको अवसर पारि सेल्स सर्भिस तथा स्पेयर्स सुविधा सम्पन्न शोरुमको उद्घाटन गरेको हो । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अशोक अग्रवाल, लहान उद्योग बाणिज्य संघको अध्यक्ष सुनिल महतो तथा आईएमई अटोमोटिभ्समा यूएमका डिभिजन हेड उज्वल जोशीले शोरुमको…