Logo

शिवपुरी ड्रिंकिङ वाटर उद्योगमा बम विष्फोट

काठमाडौं । शिवपुरी ड्रिंकिङ वाटर इन्डिष्ट्रि प्रालीमा सोमवार विहान बम विष्फोट भएको छ । बिहान सवा ५ बजे ५ जना नकावधारी जवर्जस्ती उद्योगमा छिरेर बम विष्फोट गराएको कम्पनीका प्रवन्ध निर्देशक रमेश महतले जानकारी दिए । हात्तिगौडाको मानव मार्गमा रहेको सो कारखानामा जर्वजस्ती छिरेका ५ जना नकावधारीले पेट्रोल बम विस्फोट गराएका हुन् । बम विष्फोटबाट टोयाटाको…