Logo

लगानी बोर्डको उपाध्यक्षमा मन्त्री जोशी, बोर्डलाई अझ सशक्त बनाउनुपर्नेमा जोड

काठमाडौं । उद्योग मन्त्री नबीन्द्रराज जोशी लगानीबोर्डको उपाध्यक्षमा नियुक्त भएका छन् । मन्त्री जोशी लाई बोर्डको उपाध्यक्षको जिम्मेबारी दिने निर्णय बुधबार सरकारले गरको थियो । मन्त्रीजोशीको सम्मानमा लगानीबोर्डले नयाँ बानेश्वर स्थित कार्यलयमा कार्यक्रम आयोजना गरेको थियो । सो अबसरमा मन्त्री जोशीले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरि ठुला पुर्वाधार परियोजनाहरु प्रभावकारी ढंगले अगाडि…