काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैंक वित्तीय संस्थालाई निर्देशन दिएको छ । बोर्डले आगामी आर्थिक वर्षदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली गरिसकेको र सो कार्यान्वयनमा समस्या देखिएकाले त्यसलाई तत्काल सुधार गरी नयाँ व्यवस्था लागू गर्न दिर्नेशन दिएको हो । बोर्डले आवेदनकर्ताले उपलब्ध गराएको विवरणको आधारमा सम्बन्धित निष्काशन तथा बिक्री…