Logo

अपारदर्शी चन्दाले बेचिएको राज्यसंयन्त्र : सूर्यनाथ उपाध्यायको लेख

नेपालमा राजनीतिक दलहरूको आर्थिक स्रोतको पारदर्शिताको कुरा गर्दा बडो विचित्रको तस्बिर देखिन्छ । उनीहरूको आम्दानीको देखिने गतिलो स्रोत केही छैन तर मज्जैले पार्टी चलिरहेका छन् । पार्टीका कार्यक्रम हेर्दा सामान्य देखिँदैन । त्यसमा गरिने खर्च मज्जैले हुने गरेको सहजै देखिन्छ । कुनै कर्पोरेट संस्थाको कार्यक्रम भन्दा कम हुँदैनन् पार्टीका कार्यक्रम आजकाल । तामझामका साथ गरिने…