त्यसो त नियमित पेट्रोल पाउनु नै नेपालमा आफैमा ठूलो उपलब्धी हो । बारम्बारको हड्तालका कारण आपूर्तीमा समस्या हुँदा पेट्रोलको अभाव भएर कालोबजारीमा यसको विक्रि वितरण हुने विषय पनि नेपाली बजारमा नौलो होइन । यस्तो अवस्थामा दोब्बर मुल्यमा पनि पेट्रोलको विक्रि वितरण भएका कैयौं उदाहरण छन् । तर, यस्तै परिस्थतीमा एउटा खुसिको खबर छ । अबको…