Logo

चुनावको वातावरण बनाउन आग्रह, आयोगले भन्यो पुरानै स्थानीय तहमा मात्र निर्वाचन गराउन सकिन्छ

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमा चुनाव गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । आयोगले बिहीबार विज्ञप्ति निकाल्दै ४६१स्थानमा चुनाव गर्ने वातावरण बनाउन आग्रह गरेको हो । सरकारले हालै मात्र १२ जिल्लामा २२ स्थानीय तह थप गर्नुका साथै दुई उमहानगरपालिका वीरगञ्ज र बिराटनगरलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।…