Logo

संगठित भए मोवाइल आयातकर्ता, अध्यक्षमा दिपक मलहोत्रा, नक्कली र अबैद आयात रोकिने

काठमाडौं । लामो समयदेखि मोवाइल फोन आयात गर्दै आएका व्यवसायीहरु विधिवत रुपमा छाता संगठन गरी आवद्ध भएका छन् । मोवाइल आयातकर्ताहरुले आज एक कार्यक्रमबीच ‘मोवाइल फोन इम्पोर्टस् एशोसिएशनको घोषणा गरेका छन् । मोवाइल क्षेत्रको विस्तारसँगै चुनौती पनि थपिएको र त्यस्ता चुनौतीहरु समाधान गर्न एशोसिएशनको गठन गरिएको एशोसिएशनका अध्यक्ष तथा सामसुङ मोवाइल आयातकर्ता आईएमएस ग्रूपका अध्यक्ष…