काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले चार चक्के सवारी साधन अर्थात् हायर पर्चेज कर्जामा विशेष योजना ल्याएको छ । बैंकले अटो मेलालाई लक्षित गर्दै यो योजना ल्याएको हो । कार, बस, ट्रक, क्रेन, डोजर, ट्यांकर, एक्स्काभेटरलगायत निजी तथा सार्वजनिक सवारीसाधन खरिदका लागि सरल रुपमा कर्जा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । त्यसका लागि बैंकले ९…