Logo

एमाले १५ स्थानमा बिजयी, कांग्रेसको ११ र माओबादीको ७ ठाउँमा जित

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले अग्र स्थान  ओगटेको छ । स्थानीय निकायको दोस्रो चरणको मत परिणाम सार्वजनिक भइरहँदा नेकपा एमालेले १५ स्थानमा जीत हात पारेको हो । त्यस्तै नेपाली कांग्रेसले ११ स्थानमा आफ्नो जीत सुनिश्चित गरेको हो । हालसम्मको तथ्याङ्क अनुसार माओवादी केन्द्र ७ स्थनमा बिजयी भएको छ । शुरु देखि नै…