Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो, खाना पकाउने ग्याँस पनि सस्तियो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राती १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँका दरले मूल्य घटेको छ । नयाँ मूल्य कायम भएसँगै पेट्रोलको प्रतिलिटर ९८ रुपैयाँ र डिजेल तथा मट्टीतेलको…