काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युटले एसियन प्यासिफिक अफ बैंकिङ इन्ष्टिच्युट (एप्वी) सम्मेलन सम्पन्न गरेको छ । एनबीएले यस पटक बेष्ट प्राक्टिक्स इन बैंकिङ एण्ड फाइनान्सियल विषयमा उक्त सम्मेलन गरेको थियो । सम्मेलनमा सदस्य राष्ट्रहरु र अन्य राष्ट्रहरुको बैंकिङ प्रतिष्ठानका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा विषय विज्ञहरुको उपस्थिति रहेको थियो । यसको अतिरिक्त नेपाली बैंक तथावित्तीय…