Logo

ओम कृषि फर्मलाई यूनाइटेड इन्स्योरेन्सको क्षतिपूर्ती, ५८ लाख ९५ हजार प्रदान

ओम कृषि फर्मलाई यूनाइटेड इन्स्योरेन्सको क्षतिपूर्ती, ५८ लाख ९५ हजार प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले असार २७ गते ओम कृषि फर्ममा आगलागीमा परी मृत्यु भएका ५९ वटा गाईहरुको क्षतिपूर्ति वापत रकम प्रदान गरेको छ ।

कम्पनीका तर्फबाट कामु नायब महाप्रवन्धक जीवनकुमार उप्रेतीले विमितको तर्फबाट बाबुराम कार्कीलाई रु. ५८ लाख ९५ हजारको क्षतिपुर्ति वापतको चेक रकम हस्तान्तरण गरेका हुन् ।

बीमितिको तर्फबाट बाबुराम कार्कीले बीमा वापतको क्षतिपूर्ति रकम सहज र सरल प्रकृयाबाट पाएकोमा खुशि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL