Logo

याक एण्ड यतीले अझै तिरेन कर, एभरेष्ट र हायात प्रक्रियामा, राजनीतिक आडमा कर छली

काठमाडौं । काठमाडौं महनगरपालिकाले करमा कडाई गरेपनि केही होटलले भने अझै कर नबुझाएको पाइएको छ । अझै पनि दरवारमार्गस्थित याक एण्ड यती होटलले कर तिर्न अटेर गरेको महानगरपालिकाले जानकारी दिएको छ । याक एण्ड यतीले महानगरलाई पेस गरेको विवरण समेत अपुरो रहेको महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लले जानकारी दिए । ‘याक एण्ड यतीले महानगरले…