Logo

अधिकांश समुह ओरालो लाग्दा ४ दशमलब ८९ अंकले घट्यो नेप्से, साढे ७४ करोडको कारोबार

काठमाडौं । बिहीबार नेप्से परिसुचक ४ दशमलब ८९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय ८२ दशमलब ६७ अंकमा झरेर बन्द भएको हो । बिहीबार कारोबारमा आएकामध्ये अन्य समुह बाहेक समुह ओरालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ५३ दशमलब ६७ अंकले घटेको छ । त्यस्तै उत्पादन…