Logo

१५ दिनभित्र काठमाडौंको खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । प्रम देउवाले सडकको अबस्था हेर्दा महानगर भन्न पनि लाजमुर्न भन्दै यस्तो निर्देशन दिएका हुन् । आवश्यक परे थप बजेट दिन तयार रहेको समेत बताए । आइतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायत सरोकारवाला मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका…