काठमाडौं । ललितपुर मोबाइल कम्प्लेक्सले दशैं तथा तिहारको अवसर पारेर मोबाइल एक्स्पो गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको उक्त मोबाइल कम्प्सेक्सले यही भदौं १६ गतेदेखि मोबाइल एक्स्पो गर्न लागेको हो । मोबाइल एक्स्पोमा कुनै पनि ब्राण्डको मोबाइल खरिदमा ग्राहकले ५ देखि ७० प्रतिशतसम्म छुट पाउने आयोजकले जानकारी दिएको छ…