काठमाडौं । एनएमबी बैंकले आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले चालू आर्थिक वर्षको नाफामा उच्च सुधार गर्दै पहिलो त्रैमासमा ३५ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो । बैंकले गत आवको पहिलो त्रैमासमा १४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको थियो…