अमेरिकाप्रति क्यानाडाको निर्भरता यति छ कि अमेरिकीले हाच्छ्यु गरे भने क्यानाडाका जनतालाई रुघा लाग्छ भनेर अन्तरराष्ट्रिय मञ्चहरुमा चर्चा हुने गर्छ । भारतप्रति नेपालको निर्भरताले पनि यस्तै संकेत गर्छ । कुल व्यापारिक कारोबारको झण्डै दुईतिहाई भन्दा बढी हिस्सा भारतसँग निर्भर नेपालमा पनि छिमेकी भारतको नीतिगत परिवर्तनको यस्तै असर देखिने गरेको छ । पछिल्लो समय भारतीय प्रधानमन्त्री…