काठमाडौं । एनआईसी एशिया बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबीच जेएनबीआई कोर्स संचालन गर्न एक सम्झौता भएको छ । सम्झौता अनुसार सिकाई र विकासका कार्यलाई थप उचाईमा पुर्याउन ‘लर्निङ एण्ड डेभलपमेन्ट एकेडमी’ स्थापना गरी बैंकिङ सम्बन्धी सम्पूर्ण कार्यहरु संचालन गरिनेछ । सम्झौतासँगै बैंकले ३ सय ८८ जना कर्मचारीहरुलाई जेएनबीआई कोर्समा संलग्न गराउने छ । बैंकिङ क्षेत्रमा…