Logo

भारु साट्न राष्ट्र बैंकले भारतलाई बुझायो डिक्लेरेशन फारम, अधिकतम २५ हजार साट्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सटहीका लागि भारत सरकारलाई डिक्लेरेशन फारम बुझएको छ । गत हप्ता भारत सरकारले नेपालमा रहेका ५ सय र १ हजार रुपैयाँका भारु सटहीका लागि एउटा स्ट्याण्डर्ड फारम तयार गर्न दिर्नेशन दिएसँगै राष्ट्र बैंकले बुझाएको हो । भारु सटहीका लागि प्रतिवेदन तयार गर्न सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी…