Logo

सिटी एक्स्प्रेस र मर्चेनट्रेडबीच सम्झौता, मलेसियामा रहेका नेपालीलाई पैसा पठाउन थप सहज

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले मलेशियाको सबै भन्दा ठूलो सञ्जाल भएको मर्चेनट्रेड एसियासँग रेमिटेन्स सेवा सुरु गरेको छ । मलेशियामा रहेका नेपालीहरुले कुनै पनि मर्चेनट्रेडको १०० भन्दा बढि तथा ४२५ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्ने बताएको छ । त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५,००० भुक्तानी केन्द्रहरु मार्फत सहज…